भ्रातृ संस्थाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । दिउँसो २ बजे पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने बैठकमा तीन मुख्य एजेन्डामा आधारित रहेर छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार पहिलो विषयका रुपमा समसामयिक नै रहेको छ । विशेष गरी सरकारले भिडियो कन्फ्रेन्स गरी मन्त्रिपरिषदको बैठक संचालन गर्दा […]

ठूला करदाता कार्यालयले एनसेलमाथि लगाएको ६२ अर्व कर सर्वोच्चबाट बदर

काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेलमाथि कर निर्धारण गर्न तय गरेको प्रक्रियालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। यो आदेशसँगै झण्डै ४० अर्व रुपैयाँको कर दायित्व भएको एनसेललाई फेरी केही समय लाभकर भुक्तानीमा राहात मिलेको छ। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको इजलासले एनसेलको कर निर्धारण प्रक्रियालाई सच्याउन सोमवार आदेश दिएको हो। वैशाख पहिलो […]

रवि लामिछाने धरौटी बुझाएर थुनामुक्त

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछाने र युवराज कँडेल अदालतले मागेको धरौटी बुझाएर थुनामुक्त भएका छन्। सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, यूवराज कंडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको हो। लामिछानेका वकिल अधिवक्ता सुनिल पोखरेलका […]

आज देखि नाटक “गुम्फन” शिल्पि थिएटरमा!

भाद्र ५, लामो समयको मौनतापछि थियटर भिलेज नयाँ नाटक लिएर आफ्ना दर्शकमाझ आएको छ । लाजिम्पाटमा अबस्थित आफ्नै नाटकगृह भत्किएपछी अन्तराष्ट्रिय मञ्चमा बाहेक नेपाली मञ्चमा यसका कुनै पनि नाटक मञ्चन भएका थिएनन् । चारुमती, सान्दाजुको महाभारत, सिंहदरबारको टेण्डर, मालीनी, ह्यामलेट, यार्मा जस्ता नाटकहरु राष्ट्रिय तथा अन्तराष्ट्र्यि स्तरमा मञ्चन गरिसकेको थिएटर भिलेजको यो पछिल्लो नाटक “गुम्फन” […]