काठमाडौँ , २२ भदौ : कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत हिन्दु राष्ट्रको मुद्दा उठेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार र शनिबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षणमा सहभागी प्रतिनिधिहरुले हिन्दु राष्ट्रको मुद्दा पार्टीले उठाउन दबाव दिएपछि प्रतिष्ठानका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेका थिए । उनले हिन्दु राष्ट्रको पक्षमा […]
काठमाडौं,२२ भदौ : नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो । कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो […]
काठमाडौं, २२ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १ सय ६५ संघीय निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशस्तरीय निर्वाचन क्षेत्रमध्ये सहमतिबाटै ७२ अधिकांस जिल्लाका समितिहरूमा नेतृत्व दिएको छ । कांग्रेसले २० भदौभित्रै सबै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समिति समायोजन गरिसक्ने गरी केन्द्रीय समितिबाट निर्देशिका बनाएको थियो सोहीअनुसार कांग्रेसले निर्देशिकालाई […]
काठमाडौ, १८ भदौ : नेपाली कांग्रेसका युवा नेता तथा किशुनजी अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष अभिनाश सिलवाल र करुणा श्रेष्ठद्वारा अभिनित म्यूजिक भिडियो ‘बयान उनको म के गरु’ सार्वजनिक भएको छ । प्रभु बैकंका सिईओ अशोक शेरचनको शब्द संकलनमा आलोक श्री को स्वर र रुपक डोटेलले संगीतबद्ध गर्नुभएको छ । उक्त म्यूजिक भिडियो युवराज वाईवाले निर्देशन […]