२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा दुई नयाँ अनुहारले प्रवेश पाएको छ । यूएई र ओमान टूरका लागि घोषित नेपाली टोलीमा इशान पाण्डे र कुशल मल्लले इन्ट्री गरेका हुन् । दुवै यू-१९ बाट आएका हुन् । यस्तै सुशन भारी, आरिफ शेख र सन्दीप जोराले राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भएका छन् । कप्तान […]
दाङ तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ६ लाई यस क्षेत्र कै पहिलो बाल श्रम मुक्त घोषणा गरिने भएको छ । अवको दुई महिना भित्र मै वाल श्रम मुक्त घोषणा गर्नेगरी तयारी भइरहेको वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए । वडालाई बाल श्रम मुक्त घोषणा गर्न पहिलो चरणमा घर-घरमा पुगेर तथ्यांक संकलन गरिएको उनले बताए । यो […]
काठमाडौं । २०६२/०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पुर्व प्रधानमन्त्री सुशील कोइरालालाइ (मरणोपरान्त) प्रदान गरिने भएको छ ।संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पुर्वप्रधानमन्त्री कोइरालालाइ संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिस्ठानले आगामी ३ असोजमा […]
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा भाडभैलो शुरु भएको छ । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई तथा शाहीले बस्नेतलाई कार्वाही गरेपछि तरुण दलमा भाडभैलो शुरु भएको हो । शनिबार पहिले अध्यक्ष बस्नेतले र पछि महासचिव शाहीले कार्वाही गरेको पत्र सार्वजनिक गरेका हुन् । ९५ जना रहेने पूर्ण कार्यसमिति मध्ये २०७३ सालमा भागबन्डाको आधारमा […]