सभापति देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता

काठमाडौं ०९ असोज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान दुबैबीच भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप मजबुद बनाउने, दुबै देशबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । सभापति देउवाले अमेरिकी राजदूत बेरीसँगको […]

आइजिपी खनालको अमेरिका भ्रमण अस्वीकृत आइजिपीलाई थाहै नदिई एआइजी सरुवा

सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो ।  हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ । सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरूको नियमित सहभागिता रहँदै आएको छ । तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको […]

क्यानको निर्वाचनमा चन्द समूह बलियो बन्दै

काठमाडौँ, ०८ असोज : नेपाल क्रिकेट संघ (क्यान) को आगामी शुक्रबार र शनिबार हुने निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। पाण्डे क्यानका पूर्व अध्यक्ष हुन् भने चन्द चार वर्षअघि क्यानको अध्यक्षमा चुनिए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको थिएन।खेलकुद परिदषद्ले चन्दलाई मान्यता नदिएर रमेश सिलवालको नेतृत्वमा अर्कै समिति […]

राष्ट्र बैंकले तोक्यो नयाँ नोट साट्ने स्थान, सहकारी संस्थाले नपाउने यस वर्ष थापाथली कार्यालयबाट पाइने छैन नयाँ नोट

६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर […]