जन्म दिनको अवसरमा पुर्नस्थापना केन्द्रलाई खाद्यान्न वितरण

काठमाडौं २८ भदौ : सामाजिक अभियन्ता राजमाया मर्हजनको जन्म दिनको अवसर पारेर ‘परिवर्तनको लागि सारथी’ नामक संस्थाले अपांग पुर्नस्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले सहयोग स्वरुप पुर्नस्थापनमा बस्नेहरुको लागि खाद्यान्न तथा खाजा सामाग्री वितरण गरेको हो । खानेकुरा प्राप्त गरेपछि पुर्नस्थापना केन्द्रका सवैजना खुसि भएका छन ।

भ्रमण वर्ष प्रचार गर्न पर्यटन बोर्डको आफ्नै फोटोग्राफी साइट, नेपाल झल्किने फोटो राखिने

काठमाडौं। नेपाल पर्यटन बोर्डले भ्रमण वर्ष २०२० लक्षित गन्तब्य र संस्कृति  प्रचारप्रसारका लागि अनलाइन साइट फोटो नेपाल डट ट्राभल (photonepal.travel) संचालनमा ल्याएको छ। नेपाल संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस साइटको उद्घाटन गरे। साइटले नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारमा राम्रो योगदान पुर्याशउने बताउँदै मन्त्री भट्टेराईले भने, ‘समय छोटो रहेका कारण हामीले […]

पाइपलाइनबाट झर्‍यो तेल, घट्यो मूल्य

भदौ २४, २०७६ काठमाडौः  लामो समयदेखि चर्चामा रहेको मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने बस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलियम पदार्थ पाइपलाइनबाट आपूर्ति गर्दा  ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ। गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले दुई खर्ब रुपैयाँ खर्चिएको छ।  […]

नेपालमा डल्फिन महोत्सव!

आगामी २०७६ साल भदौ २८ देखी ३० गते सम्म कैलाली जिल्लाको टिकापुरमा डल्फिन महोत्सव हुन गईरहेको छ। नेपालमा कर्णाली नदिमा मात्र पाइने जलचर डल्फिन बचाउमा चेतना अभिबृद्दी गर्नका लागी पनि यस प्रकारको महोत्सव गर्न थालिएको हो। कर्णाली नदिकोको पुल हुदै दक्षिणतर्फको भुभागमा पर्ने कैलाली जिल्ला टिकापुर नगरपालीका वडा नं. ७ ढुंगाना टोल नजिक रहेको कर्णाली […]