मंसिर ४,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन्। तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन्। नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ […]
काठमाडौं – अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा ‘प्लेजर बिङ इन दिस फ्रेम’ लेख्दै पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व युवराज्ञी हिमानी शाह र प्रेरणा शाहसँगको फोटो सेयर गरेकी छिन्। शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा खिचिएको सो फोटो अभिनेत्री अधिकारीको लागि विशेष रह्यो। कारण, उनले पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह […]
२ मंसिर, सल्यान । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु सफल भएपछि […]
लायन्स क्लबको क्याबिनेट स्तरिय बैठक यहि कार्तिक ३० गते पोखरामा सम्पन्न भएको छ। देशभरिबाट क्लब सदस्यहरुको सहभागिता रहेको उक्त बैठकका केही झलकहरु,