सन्दीपजंगको फिङ्गर प्रिन्ट जाँच गर्न तरुणदलको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाँकेको नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहबाट बरामद भएको भनिएको हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ तत्काल जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाह हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर […]

नेपाल-चीनबीच १७ वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार होटल सोल्टीमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता र समझदारी पत्रमा आदानप्रदान गरिएको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट […]

महिला टि–ट्वान्टी वरीयतामा नेपालको स्थान सुधार सहित चौधमा

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टि–ट्वान्टी क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ ।  आईसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५ […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा

२०७६/०६/१६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको भ्रमण सक्काएर अहिले काठमाडौं आईपुगेका छन। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ भोली २७ गते भ्रमण सक्काएर चिन फर्कने कार्यक्रम रहेको छ।