काठमाडौं,२७ साउन : नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा […]
काठमाडौँ, २६ साउन : सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा अन्तर्गत आज गौरा एकादशी मनाइदैछ । गौरा उपासना गरेर दुवधागो धारण गर्ने महिलाहरुले आइतवार ब्रत उपासाना गर्नुपर्ने मान्यता रहेको छ । गौरापर्वको ब्रत लिने महिलाहरुका लागि आज ब्रत बसेर शिवपार्वतीको पूजागर्ने चलन रही आएको छ । गौरा एकादशीको ब्रत उपासकले मात्रै गौरामा ब्रत लिन पाउने मान्यता भएकाले नयाँ […]
पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ ।
भक्तपुर जिल्ला अदालत बार एशोसियनको साउन ११ गते शनिबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानल अत्याधिक बहुमतले विजयी भएको छ। वकिलहरूको साझा संस्था बारको निर्वाचनमा ९५ मतका साथ डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए)का उम्मेदवार रवीन्द्र प्रधान विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वकिलहरूका उम्मेदवार रामभक्त सुवालले ४१ र नेपाल मजदुर किसान […]