नेपाल एयरलाइन्सले काठमाडौं -जापान सिधा उडन अनुमति पाएको छ। एयरलाइन्सलाई जापानको नागरिक उड्डयन संस्थाले उडान अनुमति (एओसी) दिएसँगै एयरलाइन्सले उडानका तयारी शुरु गरेको छ। एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका हप्तामा तीन सिधा उडान गर्ने बताएको छ। असार १९ देखि उडान शुरु हुने एयरलाइन्सले जानकारी दिएको छ। नेपाल एयरलाइन्सले पेस गरेको भाडादर पनि स्वीकृत भइसकेको छ। एयरलाइन्सले लामो […]
१३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् । चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल-चीन […]
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ राष्ट्रिय अधिवेशन आजदेखी गण्डकी प्रदेशको राजधानी शहर पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ। महाधिवेशन दुई दिनसम्म चल्ने यस महाधिवेशनको समापनकार्यक्रम २०७६/०१/१४ गते शनिबार हुनेछ। करिब ३ हजारभन्दा बढी लायनहरुको सहभागितामा रहेको अनुमान गरियको छ। पोखराका बिभिन्न २६ वटा महिला क्लबका अध्यक्ष, पूर्व अध्यक्ष, संयोजक र […]
सानेपादेखि बालकुमारीसम्मको यात्रा असामान्य तरिकाले पुरा गरेर उदयपुरका २३ बर्षिय मनिष श्रेष्ठले रेकर्ड कायम गरेका छन। उनले एउटा खुट्टा मोटरसाईकलको ह्यान्डलमा र अर्को खुट्टा आफ्नो काँधमा राखेर उक्त यात्रा पुरा गरेका थिय । एक सय मिटर गुडे पनि विश्व रेकर्ड बन्ने भन्ने बुझियका कारण उनको यस कार्यको बिश्व रेकर्ड कायम हुनेमा बिश्वस्त छन आयोजक लायन्स […]