युक्रेनका हाँस्यकलाकार जेलेन्सकी बने राष्ट्रपति

युक्रेनमा भएको राष्ट्रपतीय चुनावमा एकजना हाँस्यकलाकार भारी मतसहित विजयी भएका छन् ।एक्जिट पोलको सर्वेक्षण अनुसार उनले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् । तीन हप्ताअघि मतदानको पहिलो चरणमा उनी सबैभन्दा अगाडि थिए । हाँस्यकलाकार भोलोडिमियर जेलेन्सकी ३९ उम्मेदवार मैदानमा थिए । युक्रेन सोयित संघ विघटन पछि बनेको राज्य हो । जेलेन्सकीले सत्तासीन राष्ट्रपति पेट्रो पारोशोन्कोलाई […]

अबको मिसन विकास र समृद्धि: मुख्यमन्त्री शाही

बैशाख ५, २०७६ सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको मिसन विकास र समृद्धि हुनुपर्ने बताए। गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अबको मिसन विकास, समृद्धि र सुशासन हुनुपर्ने बताए। मुख्यमन्त्री शाहीले समृद्ध प्रदेश र मुलुक बनाउने कामको शुरुआत आफैबाट गर्नुपर्ने भन्दै त्यसको लागी महत्वपूर्ण भूमिका सञ्चारमाध्यम र सञ्चारकर्मीको हुने […]

Itel को गैरजिम्मेवार कार्य

ईन्टरनेट सेवा प्रदायक कम्पनि Itel internet service provider company ले हदैसम्मको गैरजिम्मेवारी देखायको छ। सेवा प्रवाहमा भयको समस्या बारेमा पटक पटक सम्पर्क गर्न खोज्दा नसकेपछी बाध्य भयर बानेश्वर काठमाण्डौमा भयको कार्यालयमा पुगेको एकजना सेवाग्राहिले बताउनुभयो। तर कार्यालयमा पुग्दा उक्त कार्यालय केहि समयदेखि बन्द अबस्थामा भयको र कर्मचारीहरु पनि नआउने गरेको जानकारी पाएपछी उहाँ मुख्य कार्यालय […]

अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारीमा, अपर चमेलिया निर्माण शुरु

दार्चुला । नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महिना ढिलो भएको हो । “अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ”, […]