लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

१ वैशाख, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले चिप्लिएर दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको […]

प्रधानमन्त्रीको देशवासीलाई सम्बोधन, ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा फिर्ता हुन्छन्’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर व्यक्तिका नाममा कायम गरिएका सरकारी जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिको अनधिकृत दोहन गर्नेलाई छुट नदिइने बताए। उनले विदेशी विनियम कारोबार, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अनुचित कामको छानबिन जारी रहेको बताए। देशवासीलाई सम्बोधन गर्दै […]

‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन् । बिहीबार भक्तपुरको खरिपाटीमा भएको सैनिक अधिकृतहरुको दीक्षान्त समारोहमा दीक्षित सैनिकसँग प्रधानमन्त्री केपी शर्मा ओली लगायत। तस्वीर : प्रधानमन्त्रीको सचिवालय\रासस स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा बिहीबार भएको नेपाली सेनाका सिसं […]

झलनाथ खनालको सरकारलाई सुझाव: पत्रकारको हितमा काम गर

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।  वरिष्ठ नेता खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बिहीबारबाट […]