काठमाडौँ । करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला । नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने […]
य धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । ना ४ ख ६८३६ नम्बरको बस डा.के.आई.सिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा चैत्र २७ गते बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले दुर्घटनाको पुष्टि गर्दै घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा […]
चैत १७, काठमाडौं : भर्खरै भएको प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि फेरि दोब्बर खर्च हुने भएको छ । स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । पुन परिक्षाको लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई दोब्बर आर्थिक भार थपिने भएको छ । […]
चैत १४, काठमाडौं : प्रदेश नम्बर दुर्इमा आज एसईईको विज्ञान विषयको परीक्षा रद्द भएको छ । बिहिबार हुने परिक्षाको प्रश्नपत्र बुधबार राति नै सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको हल्ला पछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको विज्ञान विषयको परीक्षा […]