चैत १२, काठमाण्डौं ः आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच भएको सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीमा हस्ताक्षर गर्नुभएको हो […]
चैत्र १२ काठमाडाैं : सवारि साधन सञ्चालनको लागि आबश्यक पर्ने सवारि चालक अनुमति पत्र अब ट्रायल पास भएको २४ घण्टाभित्रै लिन सक्ने ब्यबस्था गरेको छ । विगतमा यस्ता सेवा ८ देखि १० दिनमा उपलब्ध गराउने भएकोमा ग्राहक बाट आएको गुनासो आएको कारण अहिले यस्ते निती ल्याएको हो । बिषेस गरि ‘नेपालबाट विदेश जाने, नेपाली सेना, […]
चैत्र १२ काठमाडाैं : हुम्लामा लगातार हिमपातका कारणा त्यहाको जनजिवन कषटकर बनेको छ । चैत्रको दोस्रो साता बितिसक्दा पनि हिमपातको क्रम अझै सकेको छैन । पहाडी जिल्ला हुम्लामा चैत्रको दोस्रो साता फेरि हिमपात भएको छ । हिमपातका कारण हुदै गरेको एसर्इर्इ परिक्षालार्इ समेत प्रभाब पारेको छ । हिजो सोमबार बिहानदेखि नै फाटफुट पानि परेको थियो […]
चैत्र ११ काठमाडाैं : नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ –एमओसीमा आज सोमबार हस्तक्षर भएको छ । सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् । कोरियन मोडलमै नेपाली कामदार लैजाने गरि अप्रिल १ देखि कार्यान्वयनमा आउने […]