घरमै बसीबसी ईपीएस आवेदन फारम भर्न मिल्ने

चैत्र ८ , काठमाडाैं : अघिल्लो बर्ष जस्तै यो बर्ष पनि कोरियामा कामदार लैजानको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलार्इएको छ । यो पालि भने परीक्षाका लागि आवेदन शुल्क बुझाउने ब्यबस्था अलि सहज बनार्इएको छ ।  शुल्क बुझाउन बैंकमा नै लाइन बस्न नपर्ने गरि परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै परीक्षार्थीले घरमै बसीबसी आईएमई-पे […]

बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा

चैत्र ८ काठमाडाैं :  साफ महिला च्याम्पियनसीप बिराटनगरमा हुन गर्इरहेको छ । त्यस खेलको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । उक्त खेलमा नेपालले जितेमा प्रत्यक खेलाडीलार्इ रू दुर्इ लाख पुरस्कार दिने प्रदेश न एक को सरकारले घोषणा गरेको छ । तर सफल हात पार्न नसकेको ख०डमा भने प्रत्यक खेलाडिलार्इ जम्मा रू एक लाख […]

पेट्राेलियम बाेकेकाे ट्यांकर, फलफूल र तरकारीमा रोकावट

चैत्र ७, काठमाडाैं : दुर्इदिनदेखि भारतबाट नेपाल भत्रिने पेट्राेलियम बाेकेकाे ट्यांकर, फलफूल र तरकारीमा रोकावट गरेको छ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । फलफूल र तरकारी बोकेका ट्रक दुई दर्जन बढी रहेको छ ।  फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने […]

जनताको जलविद्युत‌्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीको पहिलाे आवेदन

चैत्र ७, काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन। प्रधानमन्त्री पत्नीराधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख […]