चैत्र ५, काठमाडाैं : समुद्री आँधीका कारण मोजाम्बिकमा मृत्यु हुनेको सङख्या एक हजारभन्दा बढी नाघेको छ। आँधीले मोजाम्बिक लगायत जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । बिहीबारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको भए पनि उद्धारकर्मीहरू भने आइतबारदेखि मात्र त्यहाँ पुग्न थालेको बताइएको छ। आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ। आँधीके बेग भने […]
चैत्र ४ , काठमाण्डौ ः दिपायल बाट धनगढीका लागि छुटेकाे बा २ ख १६६५ नम्बरको हाईस बिहान १० बजेतिर गन्यापधुरा गाउपालिका गुयलिखेत सकायल डडेलधुरामा दुर्घटना हुदा १ जना काे मृत्यु भयकाे छ भने ११ घाइते भयका छन् । जसमध्ये २ जनाकाे अबस्था गम्भीर रहेकाे छ । मृत्यु हुनेमा सायल गाउपालिकाका गणेश साउद रहेका छन् । घाइतेहरुमा १. […]
चैत्र ४ , काठमाण्डौ ः काठमाडौँको तारकेश्वर सहित हेटौँडा र पोखरामा कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको छ । बर्ड फ्लुको संक्रमण देखिएपछि यसले महामारी लिन सक्ने तर्फ उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । बर्ड फ्लुलार्इ सामान्य रोगको रूपमा लिदा योले भयानक रूप लिन सक्छ । यसबाट महामारी फैलिएर मानिसको ज्यान समेत लिन सक्ने यो रोग […]
चैत्र ४ , काठमाण्डौ ः दिएको समयमा पनि दर्ता तथा नवीकरण हुन नमानेपछि पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द गरिएका छन । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो । महानगरपालिकाको पटक–पटकको सुचना र पत्राचारपछि एक साताभित्र नविकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था […]