फागुन ३०, काठमाण्डौ ः सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव लगभग जिल्लाका सबै प्रदेशमा परेके छ । कुनै कुनै ठांउमा भने फाटफुट गाडि चलिरहेकाे छ । बन्दकाे प्रभावका कारणा यातायात सेवा, पठनपाठन लगायत अरू कार्यालय पनि बन्द भएका छन । विभिन्न बस समिति, जीप समितिहरुका टिकट […]
फागुन २९, काठमाण्डौ ः आजदेखि धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता आज सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा क्रिकेट र फुटवलका खेल सुरु भएको छ । क्रिकेट धनगढीस्थित फाप्ला मैदानमा हुने छ भने फुटवलका क्षेत्रिय रंगशालामा हुने छ । प्रतियोगितामा सातै प्रदेशबाट ५ सय ४६ जना खेलाडीले भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन […]
फागुन २८, काठमाण्डौ ः सोमबार दिउस बानेश्वरबाट सुन चोरीको आरोपमा दुईजना पक्राउ परेका छन । अबैधरुपमा सुन लगाएतका विभिन्न बाथरुमदेखिका विभिन्न घरायसी सामानहरुको कारोबार गर्दै आईरहेका दुईजनालाई फागुन २७ गतेका दिन पक्राउ परेका हुन । प्रकाउ पर्ने ब्यक्ति दुईजना भारतिय रहेका छन । उनिहरूलार्इ साेमाबार िदउसाे नै हतकेडि लाएर अनुसन्धान अगाडि बढार्इएकाे िथयाे । उनिहरुले […]
फागुन २७, काठमाण्डौ ः : आइतबार इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु हुने एक जना नेपाली महिला थिर्इन । उनि गोर्खा मुल घर भएकी एकता अधिकारी भनेर परिचय खुलार्इएके छ । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर जम्मा १५७ को मृत्यु भएको थियो । मृतक ३५ राष्ट्रका नागरिक थिय भने […]