चैत्र ७, काठमाडाैं : हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली हिजो बुधबारदेखी सुरू भएको छ । बुधबार होलीको पहिलो दिन पहाडी जिल्लाहरूमा होलि मनाइने गरिन्छ भने पछिल्लो दिन तरार्इ जिल्लाहरूमा होलि मनार्इने गरिन्छ । हिजो बिहानैदेखि काठ्मा०डौ लगायत बिभिन्न पहाडी जिल्लाहरूमा होलि मनाएका छन भने आजको दिन तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ होलि मनाइँदैछ। सामाजिक सद्भाव अभिवृद्धि […]
चैत्र ७, काठमाडाैं : सुदुरपश्चिम को बर्दिया र कैलाली जील्ला जेड्ने कर्णाली नदिमा बनेको गरेको पुल जोखिममा परेको छ । चार वर्षअघि निमार्ण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा बन्दै गरेको ५३१ मिटर पुलको पूर्वपट्टिको किनारमा नदीले कटान गरेपछि निर्माण नहुँदै पुल जोखिममा […]
चैत्र ५, काठमाडाैं : होली नेपालीहरूको एउटा बिशिषट पर्बको रूपमा लिर्इन्छ । अर्थात होलिलार्इ नेपाल तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारततथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । नेपालमा भने होलिलार्इ पहाड र तरार्इ भनेर दुर्इ दिन मनार्इने गरिन्छ । अघिल्लो दिन […]
चैत्र ५, काठमाडाैं : हिजो सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्प गएको छ । सोमबार बेलका पटक पटक गरि एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेट र ७ बजेर ४२ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प ३ दशमलब ८ रिक्टर र ३ रिक्टर […]