काठमाडौंमा ब्रुमरको प्रयोग गरि धुलो संकलन

चैत १४, काठमाडौं : हिजो काठमाडौं महानगरपालिकामा सडक सरसफार्इमा ब्रुमर प्रयोग गरिएको थियो ।  ब्रुमर प्रयोग गरेर धुलो संकलन गरेपछि काठमाडौंमा एकै रातमा लगभग १८ टन धुलो संकलन भएको छ । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म गरि ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । […]

वैदेशिक लगानी प्रवर्द्धन अन्तिम चरणमा

चैत्र १३ , काठमा०डौ ः उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली लगभग अन्तिम चरणमा पुगेको छ । वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न वा  विदेशी लगानी भएका र लगानी गर्न चाहनेलाई सहजीकरण तथा समन्वयन गर्नको लागि बनाउन सुरू गरिएको भवनको लगभग ९० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । पुँजी परिचालन, श्रम […]

भाइरल ज्वरोको सङ्क्रमण बढ्दो

चैत्र १३ , काठमा०डौ ः सोमबारदेखि भएको मौसम परिवर्तनका कारण देशका विभिन्न ठांउमा भार्इरल ज्वरो फैलिएको छ । यसै मौसम बदलिको कारण सुदुरपश्चिमको डढेल्दुरामा पनि भार्इरल ज्वरो फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको छ । डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र […]

काठमा०डौ लगायत देशका अधिकांश स्थानमा बर्षा, तिन दिन सम्म पानि पर्ने सम्भावना

चैत्र १२ काठमाडाैं :  सोमबार दखि नै देशभरको मौसममा केहि परिवर्तन भएको छ । काठमा०डौ लगायत दशको अधिकांश भागमा पानि सहित हावाहुरी चलिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले हिजो रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार पश्चिम क्षेत्रका भागमा पानि परेको थियो भने मंगलबार अधिकांस ठांउमा पानि […]