काठमाडौं। सर्बोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो। ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० […]
३ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण सकिएको छ । ०७४ कार्तिक २० देखि बबई किनारबाट भित्र पसेको टनेल बोरिङ मेसिन (टीबीएम) मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट थिचेर बाँकी रहेको दुई सय मीटर खण्ड ब्लास्ट गर्दै भेरी किनारमा निकालेका हुन् । सुरुङ खन्ने काम गत साता नै सकिएको भएपनि […]
वर्ष २०७५ को शुभारम्भमै महालेखा परिक्षकको कार्यालयले धितोपत्र बोर्डको नियमन फितलो रहेको भन्दै सुधार्न निर्देशन दियो। बोर्डको नियमन कमजोर हुँदा बोर्ड मातहतका निकायहरुले समयमै काम नगरेको ठहर महालेखाको थियो। महालेखा परिक्षकको निर्देशन र बोर्डले आफुले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम र सरकारको नीति तथा निर्देशनमा वर्ष ०७५ मा धितोपत्र बजार सुधारका केही महत्वपूर्ण कामहरु पूरा भए भने कतिपय […]
बिक्रम संबत चलन चल्तीमा भएका देश, समाजमा आज बैशाख १ गतेलाई नयाँ बर्षको शुरुवातको रुपमा मनाउने गरिन्छ। नेपाल, भारत, बंगलादेश लगायतका मुलुकहरुमा बिक्रम संबतको चलन चल्ती गरेको पाईन्छ। भारतको उज्जैनका महाराज बिक्रमादित्यले युद्द बिजय गरेको अबसर पारि यो संबतलाई शुरु गरेको ईतिहास पाईन्छ। नेपालमा बिक्रम संबतको शुभारम्भको दिन अर्थात बैशाख १ गते (बैशाख सक्रान्ति) को […]