लकडाउनमा मूर्तिकला : सिर्जना त भयो, उपार्जनको अवसर रहेन

१५ असार, काठमाडौं । अवस्था सामान्य रहेको भए यो वर्षको सुरुमै तीनवटा ठूलो मूर्ति कार्यशाला हुने थिए, जसमा राष्ट्रिय ख्यातिका कलाकारदेखि नव कलाकारहरु सँगै बसेर मूर्ति बनाउँथे । कोभिड- १९ नियन्त्रणका लागि गत ११ चैतमा लकडाउन भएपछि अन्य क्षेत्रको जस्तै मूर्तिकलाका पनि निर्धारित कार्यक्रमहरु रोकिए । नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका मूर्ति विभाग प्रमुख लालकाजी लामाका […]

दरबारमार्गका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

१५ साउन, काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ । दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । दाहालको […]

कोभिडपछि पर्यटन क्षेत्र उकास्न कस्सिए व्यवसायी: सामूहिक रुपमा आकर्षक प्याकेज ल्याउँदै

काठमाडौं। पर्यटन क्षेत्र खुला गरिएसँगै विभिन्न पर्यटनसँग सम्वन्धित संस्थाले सामूहिक रुपमा आकर्षक प्याकेज ल्याउने भएका छन्। समग्र पर्यटन क्षेत्रमा आवद्ध संगठनको सामूहिक छलफलका अनुसार मूल्य, स्वास्थ्य सुरक्षा लगायतलाई मध्यनजर गर्दै आकर्षक प्याकेज ल्याउने भएका हुन्। ‘लकडाउन भएको चार महिनापछि बिहीबार देखि होटल र रेष्टुरेण्ट संचालनमा आइसकेको छ। अब भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान […]

कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा

१५ साउन, कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी उपरीक्षक […]