काठमाण्डु – नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन् । बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त भएका हुन् । प्रहरी प्रधान कार्यलय नक्सालले बुधवार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कठायतलाई जिम्मेवारी दिएको जानकारी दिएको हो । यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । उनी एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका […]
१४ साउन, काठमाडौं । सरकारले ६ साउनमा १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्यो । र, उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरको हकमा जिल्लाभित्र मात्र सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिने निर्णय पनि गर्यो । लामो दूरीको सार्वजनिक यातायात भदौ १ देखि सञ्चालन गर्ने भनेको छ । तर लामो दूरीमा सार्वजनिक सवारी […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको […]
काठमाण्डु – भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरामा नेपालीलाई प्रवेश नगर्न पत्र काटेपछि नेपालले जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई महाकाली सन्धीअनुसार कालापनी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएकाले अवरोध गर्न आग्रह गरेको छ । गृहमन्त्रालयको निर्देशनअनुसार भारतीय पत्रको जवाफ दिँदै जिप्रकाले नेपालको भूमीमा नेपालीले निर्वाध रुपमा आवातजावत गर्न पाउनुपर्ने बताएको छ […]