सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आज बस्ने भनिएको उक्त बैठक अब साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। आइतबार ३ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको थियो। के कारणले बैठक स्थगित गरिएको […]
४ मंसिर, काठमाडौं । मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानीबारे प्रष्ट्याउने प्रयास गरेका छन् । प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । तीननेताले […]
काठमाडौं । यातायात व्यवसायीहरुले केही दिनमै सवारी साधनहरु खोल्ने तयारी गरिरहेका छन् । विगत ३ महिनादेखि ग्यारेजमै थन्किएका सवारी साधनहरु यस हप्ताभित्रै सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघले लामो दुरीका सवारीहरु पनि साधनहरु सञ्चालन गर्नका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर गाडी सञ्चालनका लागि गृहकार्य भइरहेको बताइएको छ । […]
४ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र पन्छाएर सकिएको […]