सेयर बजारमा पुनः सर्किट, ६९ अंकले बढ्यो नेप्से

 २०७७ साउन ४। काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार ४  सय ६४ अंकमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा ६९.९१ अंकले बढेकाे छ । आइतबार कारोबार […]

शेयर बजारको बम्पर ओपनिङ, ६ मिनेटमै ४% को सर्किट ब्रेक, २० मिनेटलाई कारोबार रोकियो

काठमाडौं। आइतबार शेयर कारोबार सुरु भएको ६ मिनेट मै सकारात्मक सर्किट लागेको छ । आज बजार ११ बजेर ६ मिनेटमै ४.०५ प्रतिशत अर्थात ५६.४४ अंकले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । यस सँगै शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ । स्थगित हुनु अघिसम्म ८१ कम्पनीका ३ करोड ६९ लाख ८५ करोड भन्दा […]

ठोरीस्थित सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर […]

मंगल ग्रहमा यान पठाउँदै चीन, प्रक्षेपणका लागि रकेट तयार

चीनले मंगल ग्रहको मिसनको लागि अर्को पाइला चालेको छ । मंगलमा पहिलोपटक यान पठाउनका लागि प्रक्षेपणका लागि रकेट तयारी अवस्थामा राखेको छ । तियानवेन-१ नाम दिइएको मिसन अन्तर्गत रकेट वेन्चाङ स्पेस लन्च सेन्टरमा ठाडो गरी राखिएको ग्लोबल टाइम्सले जनाएको छ । रकेटलाई जुलाई देखि अगष्टको शुरुसम्ममा प्रक्षेपण गरिनेछ । रकेटमा यान हुनेछ । जुन एकै […]