सिंहदरबारमा परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा चिनियाँ राजदूत होउ यान्छीले मन्त्रीसँग भेटवार्ता गरेकी थिएन् । भेटमा चीन–नेपाल सम्बन्धबारे छलफल भएको थियो । मन्त्री ज्ञवाली र राजदूत यान्छीको भेटलाई महत्वका साथ हेरिएको छ । राजदूत यान्छीले यसअघि नेकपा अध्इक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, […]

‘कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्ने रुसी ह्याकरको योजना’

२ साउन, काठमाडौं । रुसी ह्याकरहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ । रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् । कोरोनाविरुद्धको भ्याक्सिन […]

बालुवाटार भर्सेस खुमलटार ! नेकपाको विवाद नयाँ मोडमा

१ साउन, काठमाडौं । पार्टीको आन्तरिक समस्या सुल्झाउन गत असार १० गतेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै आएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक नयाँ मोडमा प्रवेश गरेको छ । पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ । विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा दुई समूहका बेग्लाबेग्लै बैठकहरु भए । […]

गणतन्त्रकाे उपहास गरिरहेकाे वली सरकार

तुफान सिँह कालिकाेटे एउटा बिचार लाई ,,बन्दुकले परास्त गर्छु भन्ने यो सरकार लाई लाग्छ भने त्यो भ्रम मात्रै हुने छ ,,फरक बिचार र फरक राजनीतिक आस्था बोके कै कारण बिद्रोहि नेकपा माथीको प्रतिबन्ध नै ,, यो सरकार असफल भएको घाेषणा गर्नु हो ,, लोकतान्त्रिक गणतन्त्र भएको देशमा ,,आफ्नो फरक राजनीतिबारे ,,बसह गर्न पनि प्रतिबन्ध गर्नु […]