१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिएका छन् । दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् । कतिजना बेपत्ता भए भन्ने एकीन जानकारी आइसकेको छैन । तर, स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले अनलाइनखबरलाई बताइन् । घटना राति करिब साढे […]
३१ असार, २०७७। मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन्। आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत मृत फेला परेका हुन्। घटनास्थलदेखि झण्डै सात–आठ किलोमिटर तल इन्द्रावती खोलाको बाहुनेपाटीमा अपराह्न साढे चार बजेतिर गोइतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्जवल महर्जनले […]
अछाम संवाददाता : स्थानीय जप्रतिनिधिहरूले नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेपाल कम्युनिस्ट पार्टी अछामले डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी अछाम पञ्चदेवल विनायक नगर समिति इन्चार्ज किशोरले प्रेस विज्ञप्ति जारी गर्दै अछाममा जनतप्रतिनिधिहरूले गाउँगाउँमा डोजर आतङ्क फैलाएको भन्दै प्रदेशबाट विनियोजित बजेटको सरकारी नेकपाका कार्यकर्ता पोस्ने र नेताहरूको घडेरी किन्नेबाहेक […]
अच्युत पुरी ३१ असार, काठमाडौं । दुई वर्ष अगाडि, २०७५ असार २२ गते नेपाल र भारतबीच रामायण तथा बुद्ध परिपथ निर्माण गर्ने र त्यसको संयुक्तरुपमा प्रवर्द्धन गर्ने सम्बन्धमा द्वीपक्षीय सहमति भएको थियो । सोही वर्ष बैशाख २८ र २९ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीले जनकपुरबाट रामायण परिपथमा बस सेवा प्रारम्भ भएको […]