अछाम – अछामकाे रामाराेशन गाउँपालिकामा स्थानिय सरकारकाे वेथिति विरूद्द युवाहरू एकजुट हुन थालेका छन्र । जिल्लाकाे रामाराेशन गाउँपालिका वडा नं ३ स्थित पसेला टाेलमा एक हप्ता अगाडी पसेला युवा सराेकार अभियान नामक समुह मार्फत् अभियानकाे थालनि गरेका युवायुवतीहरू यतिखेर पुनः साे अभियानमा जाेडिएका छन । गाउँपालिकाकै वडा नं २ मा वडा स्तरिय चाफामाडाै युवा सराेकार […]
काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय भेटमा अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा नदिने अडान लिइरहेका […]
१ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत […]
३१ असार, पोखरा । बलात्कार आरोपमा सशत्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बुधबार दिउँसो पोखरामा पक्राउ परेका छन् । दिउँसो ३ बजे एक महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा टेलिफोन गरी रूँदै एसएसपीले बलात्कार गरेको मौखिक उजुरी गरेकी थिइन् । त्यही उजुरीको आधारमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन […]