धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार पाँच सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ एक हजार पाँच सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार मंगलवार मात्रै अछाम जिल्लाका ६७ जनालाई विभिन्न अस्पताल […]
तुफान सिँह कालिकाेटे दलाल राज्यको अन्तिम असत्र युद्ध,,बिश्व कोरोना महामारीको चपेटामा भएको बेला तेस्को प्रत्यक्ष असर यति बेला नेपाललाई पनि परेको छ एसै क्रममा बिद्रोहि नेकपाले आफ्नो राजनीति कार्यक्रमलाई स्थगित गर्दै । लकडाउनको पालना गरि होम क्वारेन्टाइनमा मा बस्दै आएको तपाईं हामी सबैलाई जान्कार नै छ । एशै बिच निर्दोष नेताकार्यकर्ता लाई धरपकट गर्दै विभिन्न […]
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटले विभिन्न चुनौतीको बिचमा पनि जिल्ला शिक्षा समन्वय इकाई कार्यलय जाजरकोटमा चार बुदे माग पत्र बुझाएको छ । यतिबेला विश्व कोराना भाईरससँग लडिरहेका बेला निजि तथा सरकारी विद्यालरुले विभिन्न बहानामा बन्दाबन्दिको समयमा विद्यार्थी तथा अभिभावकहरुसँग चर्को शुल्क असुलि गरेको हुँदा यसलाई तत्काल बन्द गर्न अपिल सहित […]
धनगढी । नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुनलाई बुधबार विहान कैलालीको फुलबारीबाट पक्राउ गरेको हो । पुनसँगै उनकी श्रीमति तथा नेकपाकी नेतृ पूर्णामा धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नेकपा स्रोतका अनुसार पुनलाई सेल्टरमा सुतिरहेको अवस्थामा घर घेरा हालेर प्रहरीले पक्राउ गरेको […]