काठमाडौं- सरकारले सामाजिक दुरी कायम गरी छोटो दुरीका सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेसँगै उपत्यकामा यात्रुबाहक सवारी साधनको चहलपहल सुरु भएको छ। सडकमा ट्याम्पुहरुको संख्या सामान्य अवस्थाझैँ देखिएको छ। बसहरु फाट्टफुट्ट देखिएका छन्। निलो रङका माइक्रो पनि ठाउँ ठाउँमा चलेका छन् तर सेतो रङका माइक्रोहरु भने पनि सञ्चालन भएको देखिदैन। भाडाका कारहरु पनि लगभग सामान्य […]
३० असार, काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा संक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका […]
‘खालीसिसी डटकम’ सञ्चालक आयुषी केसीलाई कोरोना लकडाउनमा पनि ग्राहक पाउन गाह्रो छैन। मानिसहरू घरमै सीमित भए पनि फोहोर उत्सर्जन कम हुँदैन। सुरक्षाका कारण फोहोर संकलन र व्यवस्थापनमा बाधा भने भइरहेको छ। ‘मान्छे हुँदासम्म फोहोर उत्सर्जन भइरहन्छ। यो कुरा ट्राफिक व्यवस्थापकलाई बुझाउन गाह्रो भइरहेको छ,’ आयुषी भन्छिन्, ‘कवाड बोकेर गन्तव्य पुग्नुपर्ने सवारीहरू बारम्बार रोकिएका छन्। यसले […]
कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ। आइतबार ति सांसदसहित उनको सचिवालयका दुई जना कर्मचारीको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गरिएको थियो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले संसदलाई कोरोना संक्रमण भएको पुष्टी गरेको छ। ‘आइतबार एक जना सांसद र सचिवालयका दुई कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो,’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य […]