फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

२९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा  मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् । सरकारले […]

चितवनको सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा

२८ असार, चितवन । पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण बनले जानकारी दिए। खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल […]

कस्तो छ कोरोना संक्रमित अमिताभ र अभिषेकको अवस्था?

कोरोना संक्रमण भएपछि भारतका चर्चित सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चन शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन् ।   महराष्ट्र सरकार र अस्पतालका अनुसार अहिले दुवै जनाको अवस्था स्थिर छ ।   महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका […]

नेकपामा नीति, विधि र नेतृत्वको विषय

असार १० गतेबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा आधाआधी सदस्यले मत राखेपछि स्थगित छ । तोकिएका विषयमा भन्दा वीचमा उजागर भएका विषयमा बरालिन थालेपछि रोकिएकोे बैठक अर्को हप्तासम्मका लागि स्थगित भएको हो । मानिस हुनु र काम गर्नुको अर्थ कमजोरी हुनु पनि हो । मानिसको सवैभन्दा ठूलो क्षमता र साहस […]