नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोरोना महामारीबाट देश मुक्त नहुँदासम्म लगानी र ब्याज उठाउने काम बन्द गर्न वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ । नेकपा रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ ले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेशलाई लत्याएर वित्तीय संस्थाहरूले रोल्पाका गाउँगाउँमा गरिबहरूलाई प्रताडनाको सिकार बनाइरहेको भन्दै उक्त कार्य बन्द गर्न माग गरेका हुन् । शनिबार […]
काठमाडौं – चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट प्रहरीले चार जना चिकित्सकहरूलाई पक्राउ गरेकाे छ । मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार ४ जना चिकित्सकहरू पक्राउ परेका हुन् ।कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज नामले समेत चिनिन्छ । पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी […]
२८ असार, काठमाडौं । सरकारले लकडाउन लागू गरेको अघिल्लो दिन । अर्थात, १० चैत ०७६ । नयाँ बानेश्वरको व्यस्त फुटपाथ । जहाँ घन्किरहेको थियो एउटा ‘लाउड स्पीकर’ । सडकमा सवारी साधनको उस्तै भीडभाड । ६ लेनको सडकभर तँछाड–मछाड गर्दै गुडेका मोटरसाइकलदेखि सार्वजनिक सवारीसममको चर्को ध्वनी । त्यो कोलाहललाई पनि चिर्ने गरी फुटपाथमा घन्किरहेको ‘लाउड स्पीकर’ले […]
२८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी […]