‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन

पोखरा — पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी पिंकीको खुसी आधी रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए । पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र ४५ वर्षीया […]

देशभर बाढीपहिरोको वितण्डा : २६ को मृत्यु, ४१ बेपत्ता, २४ जना घाइते

काठमाडौँ — लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा शुक्रबार मात्रै १३, कर्णालीमा १० र प्रदेश ५ मा तीन गरी २६ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । धेरै परिवार […]

राजनीतिमा अल्झिएर देशबासीलाई रोगबाट जोगाउन सरकार पछि हट्दैनः प्रधानमन्त्री अ‍ोली (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक राजनीतिमा अल्झिएर रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नसक्ने बताएका हुन् । ‘मैले पहिले पनि भनेको छु, रोग र भोकबाट […]

अमेरिकाले ताइवानलाई मिसाइल बेचेपछि चीनले दियो यस्तो चेतावनी काठमाडौँपाटी

एजेन्सी – अमेरिकाले ताइवानलाई मिसाइल बेचेसंगै चीन अमेरिकाबीचको सम्बन्धमा फेरी तनाव सिर्जना उत्पन्न भएको छ । अमेरिकाले ताइवानलाई ६ सय २० मिलियन डलर मुल्य पर्ने पैट्रियांट एडभान्स कैपिबिलिटी ३ मिसाइल बेच्ने निर्णय गरेसंगै चीनले त्यसको कडा शब्दमा विरोध जनाएको छ । साउथ चाइना सी मा अमेरिकाले दुई एयरक्राप्ट कैरियर युद्धाभ्यासमा पठाएसंगै दुवै देशको सम्बन्ध तनावपूर्ण […]