आठ जिल्लामा बाढी पहिरो, २३ को मृत्यु, ३६ बेपत्ता

२६ असार, काठमाडौं । शुक्रबार साँझ ७ बजेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् । राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र […]

कानपुरका मुख्य अभियुक्त विकास दुबे इन्काउन्टरमा मारिए

एजेन्सी – उत्तर प्रदेश कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । शुक्रबार बिहान कानपुर ल्याउँदा गैंगस्टर र उत्तर प्रदेश एसटीएफबीचको भिडन्तमा मारिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।  दुबेलाई लिएर प्रहरी कानपुर जाँदैथियो । शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएको हो । भारतीय संचारमाध्यमहरका अनुसार जो कार पल्टिएको छ त्यो कारमा विकास […]

पीसीसी सक्रिय बनाउने र सामूहिक निर्णय गर्ने नवनियुक्त प्रहरी महानिरीक्षकको संकेत

काठमाडौं– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीमा सामुहिक निर्णय गर्ने प्रणालीको सुरुवात गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नीतिगत निर्णय गर्दा सामुहिक निर्णय गर्ने जानकारी दिएका हुन् । महानिरीक्षक क्षेत्रीले विहिवार ‘पुलिस को अर्डिनेशन कमिटी’ पीसीसीलाई सक्रिय बनाउने बताएका छन् […]

कास्की, नवलपरासी र लम्जुङमा खतराको तहसम्म पुग्यो बाढी

२६ असार, काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ […]