एकल अध्यक्ष हुने भए महाधिवेशन र प्रधानमन्त्री हुने भए चुनाव कुर्न प्रधानमन्त्रीको प्रचण्डलाई जवाफ

काठमाडौं– नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको एकल अध्यक्ष र प्रधानमन्त्री वन्ने भए अझै कुर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दुवै अध्यक्षवीच तीन दिन देखी एक्ला एक्लै वार्ता जारी छ । बुधवार भएको वार्तामा दुवै अध्यक्षबीच फेरी बिवाद बढेको स्रोतको दावी छ । सत्तारुढद दल नेकपामा पछिल्लो समय चर्को विवाद छ । […]

सिन्धुपाल्चोकमा सभामुखको निर्वाचन क्षेत्र जम्बु बजार बाढीले बगायो, १८ जना बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकमा बाढीसहित आएको पहिरोले १८ जना बेपत्ता भएका छन् । बुधबार राती आएको बाढीले जम्बु बजार बगाएको छ । घटनास्थमा दुई जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा भारी वर्षासँगै गएराती ११ बजे आएको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाएको हो । घटनास्थलमा सभामुख अग्नि प्रसाद सापकोटासहितको टोली जाने […]

प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती : सडकको प्रदर्शन रोकिन्न, बहुमतले कारबाही गर्नुस्

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि चल्दै आएको वान अन वान वार्ता विफल हुने संकेत देखिएको छ । बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड अपराह्न […]

मुख्य सञ्चार गृहबाटै गयो धेरै पत्रकारको जागिर ‘संकट बेला जागिर गयो, कसले देला काम!’

‘नेपाल’ का संवाददाता रविराज बराल असार ११ गते दिउँसो पत्रिकाको वेबसाइटमा समाचार राख्न ठिक्क परेका थिए। त्यही बेला सम्पादक बसन्त बस्नेतको फोन आयो। ‘अहिले समाचार नहाल्नू। वेबसाइट नचलाउने कुरा भएको छ। बाँकी भेटेर गफ गरौंला,’ बस्नेतले यति भनेर फोन काटे। कान्तिपुर मिडिया ग्रुपको यो साप्ताहिक पत्रिका लकडाउनपछि प्रकाशित भएको थिएन। अनलाइन संस्करण भने जारी थियो। त्यहाँका […]