बीमा सर्भेयरको गुनासोः ‘सरकार, बीमा कम्पनी र बीमितको पेलान बढि भो’

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमै बीमा दावी भुक्तानी छरितो बनाउने घोषणा गरेको छ । बीमा समितिले पनि बीमा सर्भेयरलाई १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाउनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । पछिल्लो केही समयदेखि बीमा सर्भेयरको काम कारवाहीलाई लिएर बीमा समिति, बीमा कम्पनी तथा सरकारले समेत चासो देखाइरहेका बेला बीमा सर्भेयरहरुको छाता संगठन […]

सुदूरपश्चिममा नयाँ संक्रमितको संख्या एक अंकमा झर्‍यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको दैनिक सङ्क्रमण घट्ने क्रम जारी रहेको छ। एक सातायता प्रदेशमा दैनिक संक्रमण घटन सुरु भएकोमा शनिबार सम्म सो क्रम जारी रहेको पाईएको छ। शनिबार पनि सुदूरपश्चिममा तीन जनामा मात्रै कोरोना पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी […]

श्याम भट्टलाइ यथाशिघ्र रिहाइ गर्न युवा संगठन नेपालकाे चेतावनी

युवा संगठन नेपालले संगठनका केन्द्रिय सदस्य तथा सेतीमहाकाली व्युराे इन्चार्ज श्याम भट्टलाइ यथाशिघ्र रिहाइ गर्न सरकारलाइ चेतावनी दिएकाे छ । यहि असार २७ गते बिहान १०.०० बजे बैतडी जिल्लाकाे पाटन नगरपालिका वडा नं १० काे हतासमा जनसेवाकाे काम गरिरहेकाे बेला बिना कारण श्याम भट्टलाइ गैर न्यायिक गिरफ्तार गरिएकाेले उनलाइ यथाशिघ्र रिहाइ गर्न सरकारलाइ एक विज्ञप्ति […]

युएईमा एउटै कम्पनीबाट २५ सय नेपाली कटौती

दूतावासका अनुसार त्यस कम्पनीअन्तर्गत रहेका युएईका विभिन्न स्थानमा करिब १२ हजार नेपालीले काम गरिरहेका थिए। यसपटक कम्पनीले अहिलेसम्मकै ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो। कोरोना महामारीका कारण विदेशमा रहेका नेपालीले रोजगारी गुमाउने क्रम जारी छ। पछिल्लो समयमा संयुक्त अरब इमिरेट्स (युएई) को ट्रान्सगार्ड आउटसोर्सिङ कम्पनीमा काम गर्ने दुई हजार चार सय ७९ […]