युवा सङ्गठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ । बललाई असार २४ गते राती मकवानपुरको मनहरी नगरपालिका वडा नम्बर ३ स्थित आफ्नै निवासबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको र हालसम्म पनि रिहा नगरेकाले केन्द्रीय समितिको ध्यानाकर्षण भएको भन्दै सङ्गठनले सरकारी क्रियाकलापको घोर निन्दा एवम् […]
३ साउन, वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो तीन दिनमा दुई वटा जबरजस्ती करणी र एउटा यौन दुर्व्यवहारको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले तीन वटै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जर्बजस्ती करणी भएको गुनासो आएको छ । जर्बजस्ती करणी गरेको भनिएका पुरुष फरार छन् । राजनीतिक […]
३ साउन, काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे रहेको भारतको वाराणसी (बनारस) प्रहरीले जनाएको छ । विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री […]
२ साउन, काठमाडौं । असार १० देखि जारी स्थायी कमिटीको बैठक रोकेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउन केपी ओली, प्रचण्ड र माधव नेपाल बिहीबार बालुवाटारमा सहमत भएका थिए । शुक्रबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने र त्यहीँबाट केन्द्रीय कमिटीको मिति तोक्ने तीन नेतावीच सहमति भएको थियो । तीन नेताको ‘जेन्टलमेन एगि्रमेन्ट’पछि शुक्रबार […]